होन्डा सिबी ३०० आरको बिएस६ भर्सन थप पावरफुल हुने

भारतीय बजारमा लन्च हुने अन्तिम तयारीमा रहेको होन्डा सिबी ३०० आर बिएस ६ यसअघिको बिएस ४ को तुलनमा थप पावरफुल हुने भएको छ । यो बाइकलाई होन्डा मोटर्स इन्डियाले यसै महिनाको अन्तिमसम्म सार्बजनिक गर्ने बताएको छ ।

यसअघिको २८६ सिसी सिंगल सिलिन्डर इन्जिनले ८ हजार आरपिएममा ३०.४५ एचपी पावर दिँदै आएकोमा नयाँ बिएस६ मोडलले ९ हजार आरपिएममा ३१.११ एचपी पावर दिने दाबी गरिएको छ ।

साथै यो बाइकमा स्लिपर क्लच र फर्क ट्युवमा गोल्डेन फिनिस थप गरिएको छ भने यसअघि दिएको मेसिलिन टायरलाई परिबर्तन गरी एमआरएफ टायर दिइनेछ । पावरको आधारमा यो बाइकले बिएमडब्ल्यू जी ३०० आर र केटिएम ३९० ड्युकसंग प्रतिस्पर्धा गर्नेछ । यी दुई बाइकको पावर क्रमश ३४ र ४३ एचपी रहेको छ ।

सम्बन्धित समाचारहरू

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाले आफ्नो हाईब्रिड मोडलका लागी टोयोटाको अमेरिकी प्लान्टबाट...

भारतमा होन्डा र निसानविच साझेदारी हुँदै

भारतमा होन्डा र निसानविच साझेदारी हुँदै

निसानले भारतमा होन्डासंग साझेदारी गर्न लागेको खुलासा भएको छ । निसानका...

८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता

८ लाख भारुमा लन्च भयो नयाँ अमेज, यस्तो छ विशेषता

होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...