होन्डा कार किन्दा ५ लाखसम्म नगद छुट, २० प्रतिशत डाउन पेमेन्टको सुबिधा

काठमाडौं – होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा ५ लाखसम्मको नगद छुट र २ वर्षका लागि गाडीको इन्स्युरेन्स तथा ट्याक्स निशुल्क पाउनेछन् ।

साथै, पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुबिधा पनि निशुल्क पाइने कम्पनीले जनाएको छ । ग्राहकलाई सरल फाइनान्सको सुबिधा दिनका लागि कम्पनीले आकर्षक ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।

यसका साथै निशुल्क एसेसोरिज र स्पट एक्सचेन्जको पनि सुबिधा उपलब्ध हुने जनाइएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई रोड साइड एसिस्टेन्सको साथै २ वर्ष अर्थात १ लाख किलोमिटरसम्मको वारेन्टि सेवा समेत प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि...

होन्डाले दुई स्वापेबल ब्याट्रीको साथमा नयाँ इलेक्ट्रिक एक्टिभा स्कुटर ल्याउँदै, यस्तो छ विशेषता

होन्डाले दुई स्वापेबल ब्याट्रीको साथमा नयाँ इलेक्ट्रिक एक्टिभा स्कुटर ल्याउँदै, यस्तो छ विशेषता

होन्डाले दुई वटा स्वापेबल ब्याट्रीका साथ इलेक्ट्रिक एक्टिभा स्कुटर लन्च...

२०६८ मा १ लाख ४६ हजार : २०७९ मा २ लाख २८ हजार

२०६८ मा १ लाख ४६ हजार : २०७९ मा २ लाख २८ हजार

नेपाली बजारमा लोकप्रिय मानिने होन्डाको स्कुटर ‘डियो’ को मूल्य करिब ११...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...