होण्डाले ल्यायो आकर्षक अफर, बाइक खरिद गर्दा ४५ सय सम्मको क्यास ब्याक

काठमाडौँ - नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले १२५ सीसीका मोटरबाइक किन्र ग्राहकवर्गका लागि आकर्षक अफरहरू ल्याएको छ ।

कम्पनीका अनुसार होण्डा साइन मोटरबाइक किन्रे ग्राहकहरूले एक प्रतिशत ब्याज दरमा किन्र सक्नेछन् । होण्डा साइन बाइक खरिद गर्दा अब रु. ४५०० सम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना असार १५ सम्म मात्र कायम रहने छ ।

सम्बन्धित समाचारहरू

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

स्किम सहित सस्तो मूल्यमा बाइक र कार किन्न पाइने आज अन्तिम दिन

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न बाइक तथा कारहरु सस्तो मूल्यमा...

होन्डा वाइकमा नयाँ अफर, सात प्रदेशमा सात जनालाई स्मार्ट फोन र वम्परमा ७ लाख उपहार

होन्डा वाइकमा नयाँ अफर, सात प्रदेशमा सात जनालाई स्मार्ट फोन र वम्परमा ७ लाख उपहार

होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...

होन्डा कारमा हुवावेको इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम

होन्डा कारमा हुवावेको इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम

काठमाडौं– जापनिज अटो ब्रान्ड होन्डाले चीनमा निर्मित आफ्नो कारमा पहिलोपटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...