लाइसेन्सको आवेदन अब इडिएल प्रणालीबाट हुने, अनलाइनबाटै हुने भएकाले लाइन बस्न नपर्ने
काठमाडौं – श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक...
काठमाडौं– उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने बताएका छन् ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले सडकमा प्रयोगात्मक अभ्यास नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरेका हुन् ।
हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, उनले भने ।
ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरु दक्ष नहुने उनले बताए ।
काठमाडौं – श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक...
काठमाडौं – अनलाइनमार्फत बस टिकट काट्ने तीन जनाले सुनको असर्फी पाएका छन्...
काठमाडौं – गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका डाँछीका दिनेश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...