बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हार्ले डेभिडसन र हिरो मोटोकर्पले थप अमेरिकी मोटरसाइकलहरू भारतमा ल्याउने योजना बनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार यी दुई ब्राण्ड मिलेर नयाँ मोडल ल्याउने विषयमा सम्झौता हुन लागेको हो । दुवै कम्पनीले भारतमा हार्ले डेभिडसन बाइक उत्पादन गर्न पनि सहमत हुन सक्ने बताइएको छ । यी बाइकहरू स्थानीय बजार र विदेशी बजारहरूमा पनि निर्यात गर्न सकिने जनाइएको छ ।
हिरो मोटोकर्पले हाल राजस्थानको नीमराना प्लान्टमा हार्ले डेभिड्सन एक्स ४४० मोटरसाइकल उत्पादन गर्दै आएको छ । हिरोसँग हार्ले बाइकको स्पेयर पार्ट्स, एसेसरिज र व्यापारिक सामानको बिक्री र सेवा गर्ने अधिकार पनि छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...