हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ । कम्पनीले हालै सो नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर मार्च १५ मा लन्च गर्ने अनुमान गरेको छ ।

टिजरका अनुसार सो इलेक्ट्रिक स्कुटरमा एलईडी हेडल्याम्प, फ्रन्ट काउलमा एलईडी टर्न इन्डिकेटर, अलोय ह्विल, डिस्क ब्रेक, कर्भ सिट, बाक्लो ग्र्याब रेल र निलो पेन्ट रहेको छ । साथै यसको डिजाइन हिरो अप्टिमासँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ ।

यो वर्षको फेब्रुअरीमा हिरो इलेक्ट्रिकले ५ हजार ८६१ इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ, जुन यस वर्षको जनवरीको बिक्रीभन्दा ५०० युनिट कम हो । हिरो इलेक्ट्रिकको बिक्री घट्नुको मुख्य कारण कम्पनी फेम–२ सब्सिडी स्किमबाट बाहिर रहेको बताइएको छ । नयाँ इलेक्ट्रिक स्कुटरले कम्पनीको स्कुटर बिक्रीमा बढोत्तरी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

कति संख्यामा छन् नेपालमै बनेका यात्री मोटरसाइकल ?

कति संख्यामा छन् नेपालमै बनेका यात्री मोटरसाइकल ?

हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले...

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि

विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...