हिरोको सबैभन्दा महंगो बाइक एक्सपल्स २००, यस्तो छ सबै मोडलको मूल्य सूची

काठमाडौं – नेपाली बजारमा हिरोका १९ मोडलका बाइक र स्कुटर बिक्रीका लागि उपलब्ध छन् । नेपाली बजारमा हिरोका बाइक तथा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गर्दै आएको नेपाल जेनरल मार्केटिङले प्रकाशित गरेको नयाँ मूल्य सूची अनुसार बाइकमा सबैभन्दा सस्तो बाइक एचएफ डिलक्स डीआरएस हो । यसको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ छ । त्यसैगरी सबैभन्दा महंगो बाइक एक्सपल्स २०० हो । यसको मूल्य ३ लाख ८८ हजार रुपैयाँ छ ।

हिरोका प्लेजर, प्लेजर प्लस, डुएट, माएस्ट्रो एज र डेस्टिनी स्कुटर उपलब्ध छन् । सबैभन्दा सस्तो स्कुटर प्लेजर हो । यसको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ छ । त्यसैगरी सबैभन्दा महंगो स्कुटर डेस्टिनी हो । यसको मूल्य २ लाख १० हजार रुपैयाँ छ ।

हिरोका बाइक र स्कुटरको मूल्य सूची यस प्रकार छ :

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...