मिशन असोज १ः अनिवार्य बन्न नसकेको इम्बोस्ड नम्बर प्लेट
यातायात व्यवस्था विभागमा आगजनीपछि लाखौँ प्लेट जले, सरकारी योजना...
हेडरेस्ट कारमा हुने एउट फिचर हो । कारको सिटमा हेडरेस्ट लगाइएको हुन्छ, जसलाई सजिलै हटाउन सकिन्छ । हेडरेस्ट कारमा सन् १९६० को दशक देखि विकल्पको रुपमा प्रयोग गरिदै आइरहेको छ ।
सन् १९६९ मा हेडरेस्ट स्ट्यान्डर्ड सेफ्टी फिचरको रुपमा विकसित भएको थियो । हेडरेस्टले सवारी साधनमा झट्कालाई कम गर्न वा रोक्नको लागि काम गर्छ । हेडरेस्टको मुख्य काम टाउकोको सुरक्षा गर्नु भन्दा घाँटीको सुरक्षा गर्नु हो ।
अनुसन्धानकर्ताका अनुसार धेरैजसो हेडरेस्ट कम्पन रोक्न पर्याप्त हुँदैन । त्यसैले हेडरेस्ट टाउको माथि वा कम्तिमा कान भन्दा अलि माथि हुनुपर्छ ।
कारमा सिट बेल्ट लगाउनाले पनि झट्का कम महसुस हुन्छ । शरीर यता उता धेरै चल्दैन र टाउको पनि एक ठाउँमा रहन्छ । यसले पनि झट्का कम लाग्छ ।
केही सवारी साधनमा हेडरेस्ट हटाउन सकिँदैन भने केही सवारी साधनमा हेडरेस्ट सजिलै उठाउन र हटाउन सकिन्छ । हेडरेस्ट निकाल्दा त्यसमा २ वटा फलामको रड देख्न सकिन्छ । त्यस रडको छेउ तीखो हुन्छ । यसको कारण यो हो कि यदि चालक आकस्मिक अवस्थामा कारमा लक भएमा र कारको ढोका नखोल्दा हेडरेस्टको रडको मद्दतले सिसा फुटाएर सजिलै बाहिर निस्कन सकिन्छ ।
यातायात व्यवस्था विभागमा आगजनीपछि लाखौँ प्लेट जले, सरकारी योजना...
टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन अब आइसिन...
काठमाडौं – मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...