फेरारी भन्दा राम्रो सुपरकार निर्माण गर्दै ग्रेटवाल मोटर्स
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले नयाँ सुपरकार विकास गर्ने योजना...
काठमाडौं–सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण संशोधन गरेको छ ।
सरकारले बजेटमार्फत ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो ।
आर्थिक विधेयकअनुसार हरित कर पेट्रोलमा साबिकको प्रतिलिटर १ बाट बढाएर प्रतिलिटर १५ बनाइएको छ ।
यसमा सडक मर्मत दस्तुर, पूर्वाधार विकास करलगायतका करहरू समायोजन गरी हरित करमा राखिएको छ । त्यस्तै, हाइ स्पिड डिजेल प्रतिलिटर १ बाट बढाएर १३ पुर्याइएको छ ।
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले नयाँ सुपरकार विकास गर्ने योजना...
काठमाडौं – नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म...
भारतमा जाडो यामसँगै बढ्दै गएको वायु प्रदूषणका कारण भारत स्टेज–७ अर्थात्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...