१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
सन् २०२१ मा किया मोटर्सले २७ लाख ७७ हजार ५६ युनिट कार बिक्री गरेको छ । सन् २०२० को तुलनामा यो ६.५ प्रतिशतले बढी हो ।
सन् २०२१ मा कियाको सबैभन्दा बढी बिक्री भएको कार किया स्पोर्टेज हो । यो ३ लाख ६३ हजार ६३० युनिट बिक्री भएको छ ।
कियाले यो वर्ष ३० लाख १५ हजार कार बिक्री गर्ने लक्ष्य राखेको छ ।
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार...
टाटा सिएराको पुनःआगमन पछि अब नयाँ कियाको सेल्टोस पनि पुनःआगमन हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...