दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर
काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...
जिली अटोले २०२६ सम्ममा चीनको सर्वाधिक बिक्री हुने अटोमोटिभ ब्रान्ड बन्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । मार्च १८ मा वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीले आफ्नो लक्ष्य घोषणा गरेको हो ।
कार्यक्रममा कम्पनीका कार्यकारीहरूले घरेलु वृद्धि र आक्रामक अन्तर्राष्ट्रिय विस्तारमार्फत हालको मार्केट लिडर बीवाईडीलाई चुनौती दिने आफ्नो रणनीति सार्बजनिक गरेका हुन् ।
‘२०२६ मा घरेलु बिक्रीलाई चीनमा नम्बर–१ वनाउने लक्ष्य लिएका छौं,’ जिलीका एक वरिष्ठ कार्यकारीले फाइनान्सियल ब्रीफिङका क्रममा भने । यसका लागि जिलीले २०२५ मा बीवाईडीले हासिल गरेको ३५ लाख ५० हजार सवारी साधनको घरेलु बिक्रीलाई उछिन्नु पर्नेछ ।
जिलीले २०२६ मा विश्वभर ३४ लाख ५० हजार सवारी साधन बिक्री गर्ने लक्ष्य राखेकोमा ठूलो हिस्सा घरेलु बजारका लगि तय गरिएको छ । गत वर्ष कुल २७ लाख १० हजार कार बिक्री गर्ने लक्ष्य लिएको जिलीले त्यसभन्दा ३ लाख बढी कार बिक्री गरेको थियो ।
कम्पनीले २०२५ मा ५० अर्व डलर कुल राजस्व कमाएको बताइएको छ । जिलीअन्तर्गत हाल जिकर ब्रान्डले प्रिमियम मोडलका ईभी समेत उत्पादन गरी बिक्री गर्दै आएको छ ।
काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...
जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च...
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...