फोटोन टीएम वान विद्युतीय ट्रकको ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा सफल परीक्षण

काठमाडौं .– फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ।

फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो। फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ।

एक पटकको फुल चार्जमा २८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ।

उक्त, टीएम वान विद्युतीय ट्रक यसपाली हुन गैरहेको नाडा अटो शो २०२३ मा विशेष अफरका साथ प्रदर्शन गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा फोटोन शोरुमको शुभारम्भ र नयाँ माउन्टेन ईभी सार्वजनिक

चितवनमा फोटोन शोरुमको शुभारम्भ र नयाँ माउन्टेन ईभी सार्वजनिक

चितवन – नेपालका लागि फोटोन ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि...

बुटवलमा फोटोनको सेल्स, सर्भिस र स्पेयर पार्टस् सुविधा सहतिको नयाँ शोरुम संचालनमा

बुटवलमा फोटोनको सेल्स, सर्भिस र स्पेयर पार्टस् सुविधा सहतिको नयाँ शोरुम संचालनमा

काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि...

फोटोन टीएम–१ को मूल्य २९ लाख ९९ हजार, यस्ता छन् विशेषता

फोटोन टीएम–१ को मूल्य २९ लाख ९९ हजार, यस्ता छन् विशेषता

काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...