स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने
स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...
काठमाडौं – नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौँ स्थित सीतापाइलामा वर्कसप सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाइ छिटो, सजिलो र सुविधाजनक होस् भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए । उनले भने, ‘फोटोनको वर्कसपमा यात्रुको प्रतीक्षाको लागि आरामदायी प्रतीक्षालयको साथै मनोरञ्जनको पनि व्यवस्था रहेको छ ।’ ग्राहकले गाडी दिएको एक घण्टा भित्र सर्भिस पाइसक्ने उनको दाबी छ ।
१० सर्भिस वे भएको यो वर्कसप २१ हजार वर्ग फिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ । यसका साथै ९ हजार वर्ग फिटको पार्ट्स काउन्टर र २ हजार ७ सय वर्ग फिटको पार्ट्स गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।
स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...
काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...
काठमाडौं – नेपाली बजारका लागि स्कोडा कुशाकको मूल्य केही दिनमै सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...