फोटोन सोरुममा इन्स्ट्यान्ट एक्सचेन्ज क्याम्प आयोजना हुने

काठमाडौं – फोटोन मोटर्सले आफ्नो सोरुम काठमाडौँ बालकुमारीमा फाल्गुन ८ गते देखि फाल्गुन १५ गते सम्म एक्सचेन्ज क्याम्प गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्याण्डसँग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ । पुराना गाडीहरुको बजारमा प्रचलित मूल्यभन्दा उच्चतम भ्यालुएसन दिने कम्पनीले जनाएको छ ।

उक्त एक्सचेन्ज क्याम्पमा फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । साथै हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार योजना रहेको पनि कम्पनीले जनाएको छ ।

फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिका सेल्स हेड नवीन आचार्यले भने, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लु वृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्यापले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

नेपाली बजारमा हाल फोटोनका सवारी साधन लोकप्रिय बन्दै गइरहेका छन् ।

सम्बन्धित समाचारहरू

बाहिरियो स्कोडा स्लाभियको अनुमानित मूल्य, होन्डा सिटी र हुन्डाई भर्नासंग प्रतिस्पर्धा गर्ने

बाहिरियो स्कोडा स्लाभियको अनुमानित मूल्य, होन्डा सिटी र हुन्डाई भर्नासंग प्रतिस्पर्धा गर्ने

यसै महिनाको अन्त्यसम्ममा लन्च गरिने पक्कापक्कि भैसकेको स्कोडा स्लाभियको...

जिपले सार्वजनिक ग-यो ७ सिटर एसयूभी कमान्डरको तस्बिर

जिपले सार्वजनिक ग-यो ७ सिटर एसयूभी कमान्डरको तस्बिर

जिपले कमान्डर एसयूभीको तस्बिर सार्वजनिक गरेको छ । यसबाट जिप कमान्डरको लुक...

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको नयाँ एडिसन लन्च गरेको छ । स्पेसल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...