एसटीसी अटो सोलुसनले अब एम्पियर ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्ने
काठमाडौं – भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड...
फोटोन मोटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु वृद्धि कमर्सियल भेइकल प्रालिले इलेक्ट्रिक कार्गो र स्कुल भ्यान समेत नेपाल ल्याउने भएको छ । पिकअप र माइक्रोवस आयत गरी कारोबार गर्दै आइरहेको यो कम्पनीले यी सवारीसाधन अवको केही समयपछि नेपाल भित्राउने जनाएको छ ।
बजारमा इलेकिट्रक भेइकलको मागमा बृद्धि हुँदै गएको र यस्ता साधनमा उपभोक्ताको रुची बढ्न थालेपछि चीनबाट आयत गर्न लागिएको कम्पनीले बताएको हो । इलेक्ट्रिक भेइकल उत्पादनमा चीन अग्र स्थानमा रहँदै आएको र त्यहाँ निर्मित यस्ता साधन नेपाल ल्याउँदा मूल्य समेत कम पर्ने उसको भनाई छ ।
एमएडब्लु ग्रुप अन्तर्गतको यो कम्पनीले पछिल्लो समय फोटोन ब्रान्डलाई आक्रमक तवरबाट बजारिकरण गरिरहेको छ । यो कम्पनीले बिक्री गर्ने टुनल्यान्ड पिकअप र माइक्रोवस बजारमा सफल भैसकेका छन् भने मिनी ट्रक अमार्कको समेत कारोवार थाल्ने तयारीमा छ । कम्पनीले बिक्री संगसंगै बिक्रिपछिको सेवा विस्तरामा समेत उत्तिकै जोड दिइरहेको छ ।
काठमाडौं – भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड...
भियतनामी इलेक्ट्रिक कार कम्पनी भिनफास्ट अटोले आफ्नो भीएफ३ कम्प्याक्ट...
काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...