फोटोनले थप्यो ५ नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’, देशभर २१ भन्दा बढी स्थानमा नेटवर्क विस्तार
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि...
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई स्मार्ट वाचदेखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितको योजना ल्याएको हो ।
फोटोनका लाइट कमर्सियल गाडीहरु नेपालमा उपलब्ध गराउँदै आएको कम्पनीले फोटोनका हरेक गाडीको वुकिङमा सबै ग्राहकलाई ‘स्योरसट उपहार’ उपलब्ध गराउने जनाएको छ । फोटोनका जुनसुकै गाडी बुकिङ गर्ने ग्राहकले एयरपड, स्मार्ट वाच र स्पीकर प्राप्त गर्नसक्ने कम्पनीको भनाई छ ।
यसका साथै एमएडब्लू वृद्धिले बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलीभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनाले मोबाइल फोन जित्न सक्ने योजना ल्याएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...