गोर्खाज फाइनान्सले म्याक्सस, डोङफेङ, ट्राइ–रिङ र फोर्स मोटर्सका गाडी किन्न ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने
काठमाडौँ – नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई...
भारतीय अटोमोवाइल निर्माता कम्पनी फोर्स मोटर्सले मर्सिडिज–बेन्जसँगको साझेदारीमा एक ठूलो औद्योगिक सफलता हासिल गरेको छ ।
कम्पनीले आफ्नो पुणेस्थित चाकण उत्पादन प्लान्टबाट २ लाख औं मर्सिडिज इन्जिन सफलतापूर्वक रोल आउट गरेको घोषणा गरेको छ ।
कम्पनीका अनुसार उत्पादन गरिएको २ लाखौं युनिट इन्जिन मर्सिडिजको अत्याधुनिक एम२५६ ६–सिलिन्डर इन्जिन हो । यो विशेष इन्जिन मर्सिडिज–बेन्जको प्रिमियम एसयूभी मोडल जेएलएस ४५० मा जडान गरिनेछ ।
फोर्स मोटर्स र जर्मन लक्जरी कार निर्माता मर्सिडिज–बेन्जबीच सन् १९९७ देखि व्यावसायिक सहकार्य रहँदै आएको छ । विगत २५ वर्षभन्दा लामो समयदेखि फोर्स मोटर्सले मर्सिडिजका लागि इन्जिनहरू एसेम्बल गर्दै आएको छ ।
हाल यस प्लान्टले इन्जिन मात्र नभई भारतमा उत्पादित मर्सिडिजका सबै सेडान र एसयूभी गाडीहरूका लागि आवश्यक एक्सलहरू समेत उत्पादन गर्दै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...