पठाओले सुरु गर्यो इन्स्योरेन्स हेल्प-लाइन
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त...
काठमाडौं - दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ। धेरै व्यक्तिहरु दशै मनाउन उपत्यका छाेडेका कारण यसाे भएको हाे।
घटस्थापनादेखि हालसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको नेपाल प्रहरीको तथ्यांक छ।
यो आज बिहान ६ बजेसम्मको नेपाल प्रहरीको तथ्यांक हो। हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ८५ हजार २ सय चौरासी यात्रुले विभिन्न नाकाबाट काठमाडौं छाडेका छन्।
यही अवधिमा १७ हजार दुई सवारी बाहिरिएको काठमाडौं उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त...
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा...
काठमाडौं – पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...