पहिलो ‘हिमालयन ओनर्स राइड’ सम्पन्न, २५ बढी मोटरसाइकल सहभागी

काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका छन् । शुक्रबार विहान कोटेश्वरबाट नगरकोटस्थित क्लव हिमालयसम्म उनीहरुले राइड गरेका हुन् ।

कार्यक्रम रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकाकिर वितरक अल्फा अटोमोटिभ्स प्रालिले अयोजना गरेको हो । कम्पनीका ब्रान्ड हेड दिपेश श्रेष्ठको नेतृत्वमा आयोजित उक्त राइडमा हिमालयन ४५०, हिमालयन ४११ र स्क्र्याम ४११ गरी २५ बढी मोटरसाइकल सहभागी भएका थिए ।

रोयल इन्फिल्डको एड्भेन्चर मोटरसाइकल हिमालयन खरिद गरेका नयाँ तथा पुराना राइडरलाई सहभागी गराएर कम्पनीले नगरकोटसम्मको ब्रेकफास्ट राइड सम्पन्न गरेको हो । यस राइडले हिमालयन मोटरसाइकल राइडरमाझ भाइचाराको सम्वन्ध स्थापित गर्न मद्धत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

एड्भेन्चर मोटरसाइकलमा निकै लोकप्रिय बनेको नयाँ हिमालयन ४५० नेपाल भित्रिएको छोटो समयमै २०० भन्दा बढी यूनिट बिक्री भैसकेको छ । यस मोटरसाइकलको मूल्य १० लाख ३९ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

अफरोड यात्राका लागि उपयोगी हुनेगरी डिजाइन गरिएको यस मोटरसाइकलमा विभिन्न प्रकारका प्रिमियम फिचरहरु पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डद्धारा हिमालयन ६५० को परिक्षण सुरु, यस्तो हुनेछ नयाँ मोटरसाइकल

रोयल इन्फिल्डद्धारा हिमालयन ६५० को परिक्षण सुरु, यस्तो हुनेछ नयाँ मोटरसाइकल

रोयल इन्फिल्डले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयन ६५० को परिक्षण...

विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’

विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’

काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...