सन् २०२४ मा बीवाईडीले बेच्यो झन्डै ४३ लाख गाडी, बनायो नयाँ रेकर्ड
बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम...
काठमाडौं–एनआईयू स्कुटरको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले सरल किस्तावन्दिको योजना ल्याएको छ । कम्पनीले ल्याएको सो योजना अन्तर्गत ग्राहकले एनआईयूको इलेक्ट्रिक स्कुटर खरिद गर्दा ४ वर्षसम्मको किस्तावन्दि सुविधा पाउनेछन् ।
२० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी हुन आउने रकमलाई ४ वर्षसम्मको किस्तावन्दिमा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको हो । जसअन्तर्गत ग्राहकले मासिक ५ हजार भन्दा कम रकम किस्ता तिरे पुग्नेछ ।
मासिक १० हजारभन्दा कम तलव लिने ग्राहकले पनि यो योजनामा सहभागी भएर स्कुटर खरिद गर्न सक्ने कम्पनी स्रोतको भनाई छ । क्रेडिट कार्ड नभएका ग्राहकले समेत यस योजनामार्फत लाभ उठाउन सक्नेछन् ।
एनआईयूको नेपाली बजारमा एमक्यूआई प्लस स्पोर्ट, यूक्यूवाई जीटी, गोभा जी३ र एनक्यूआई स्पोर्ट गरी कुल चारवटा मोडलमा स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमश २ लाख ७६ हजार, २ लाख ७६ हजार, २ लाख ७७ हजार र ३ लाख ४८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम...
टाटाले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स सार्वजनिक...
हाल नेपाली बजारमा निकै नै चर्चामा रहेको डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...