निसान गाडीमा फेस्टिबल अफर, अटो शोमा वुकिङ गर्नेलाई विशेष छुट

निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले दशैं तिहार अफर सार्वजनिक गरेको छ । सवारीसाधन बिक्रीको मूख्य सिजन दशैं तिहारलाई लक्षित गरी ल्याइएको सो अफर अन्तर्गत ग्राहकले निशान गाडी खरिद गर्दा १३ लाख ७५ हजार २२६ रुपैयाँ वरावरको लाभ लिन सक्नेछन् ।

सो स्किम अनुसार ग्राहकले ८ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको इन्स्युरेन्स र रोड ट्याक्स निशुल्क पाउने भएका हुन् । साथै नाडा अटो शोमा वुकिङ लिने ग्राहकलाई विशेष नगद छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

निसानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स, एक्सट्रेल, नभरा पिकअप र लीफ ईभी उपलब्ध छन् । अटो शोलाई लक्षित गरी कम्पनीले आफ्नो लोकप्रिय एसयूभी म्याग्नाईटको अटोमेटिक भेरिएन्ट लन्च गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर...

निसान र होन्डा मर्जरको अन्तिम तयारीमा, तेस्रो ठूलो अटो उत्पादक बन्ने

निसान र होन्डा मर्जरको अन्तिम तयारीमा, तेस्रो ठूलो अटो उत्पादक बन्ने

जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी...

निसान ग्रेभाइट लन्च हुने मिति घोषणा, यस्तो हुनेछ नयाँ एमपिभी

निसान ग्रेभाइट लन्च हुने मिति घोषणा, यस्तो हुनेछ नयाँ एमपिभी

निसानले आफ्नो नयाँ एमपिभी ग्रेभाइट लन्च गर्ने मिति घोषणा गरेको छ । यसअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...