अशोक लेल्याण्डको वस र ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व हर्षको वहार’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत यो व्राण्डको सिंक्स वस र क्याप्टने ट्रिप्पर खरिद गर्दा ग्राहकले इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाउनेछन् । साथै ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी यो ट्रिप्पर खरिद गर्नसक्ने समेत बताइएको छ ।

कमर्सियल भेहिकलमा विभिन्न रेन्जका सवारीसाधन आयत गरी कारोवार गर्दै आइरहेको आइएमईले वस र ट्रिप्परमामात्र यो अफर लागु गराएको हो । अफरमा ग्राहकले राफ्ट व्रान्डको इलेक्ट्रिक स्कुटर, २४ क्यारेट सुन र एक जनालााई युरोप टुरको प्याकेजमध्ये एक छानेर लिन सक्नेछन् । अफर सिमति अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

भारतको दोस्रो ठूलो कमर्सियल भेहिकल निर्माता अशोक लेल्याण्डको नेपाली बजारमा मिनीपिकअप दोस्तदेखी, लाइट कमर्सियल भेहिकल, हेभी ड्यूटी ट्रक, विभिन्न मोडलका ट्रिप्पर, प्यासेन्जर र स्कुल वस लगायत सावरीसाधन उपलब्ध रहँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

काठमाडौं – अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई...

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

एक्सर्ट्स हेभी इक्विपमेन्टको नेपालका लागी आधिकारिक वितरक आईएमई...

पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरा – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले आज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...