भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा...
हुन्डाईले फेस्टिभ सिजनको अवसरमा आफ्नो् कम्प्याक्ट सेडान औरालाई अपडेट गरेको छ । औराको एसएक्स भेरियन्टमा प्रोजेक्टर हेडल्याम्प र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता नयाँ फिचर थप गरिएको हो ।
साथै, यस कारमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्थिर दिशानिर्देश सहितको रियरभ्यू क्यामेरा, इन्जिन स्टार्ट÷स्टप बटन भएको स्मार्ट की र १५ इन्चको डायमंड–कट एलोय ह्वील राखिएको छ ।
औरामा हुन्डाईले १.२–लिटर पेट्रोल इन्जिन उपलब्ध गराएको छ, जसले ६,००० आरपीएममा ८२ बीएचपी र ४,००० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्दछ । यो ५–स्पीड म्यानुअल गियरबक्समा जोडिएको छ ।
कार फ्याक्ट्री–फिटेड सिएनजी विकल्पको साथ पनि उपलब्ध छ । सिएनजी मोडलमा १.२–लिटर इन्जिनले ६८ बीएचपी र ९५.२ एनएम टर्क जेरेरेट गर्दछ । अपडेट गरिएको सो नयाँ भेरिएन्टको मूल्य ८ लाख २३ हजार ८०० भारु निर्धारण गरिएको छ ।
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा...
हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो सवारी साधनहरूमा उत्कृष्ट सुविधा र...
नेपाली बजारमा केही समय पहिले हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...