एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

भारतको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एक्साइडले देशभित्रै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने भएको छ । जसका लागी उसले चाइनिज कम्पनी एसभोल्टसंग साझेदारी गरेको छ । यी दुई कम्पनीको साझेदारीमा एक्साइडले पहिलो चरण अन्तर्गत टु ह्विलरका लागी आबश्यक लिथियम आयोन ब्याट्री उत्पादन गर्ने जनाएको छ ।

भारतीय बजारमा इलेक्ट्रिक टु ह्विलरको उत्पादनले गति लिन थालेको र यस्ता साधनका लागी आबश्यक ब्याट्री देशभित्र उत्पादन नभएको अबस्थामा आफूहरुले चाइजिन कम्पनीसंग साझेदारी गरेर देशमै पहिलोपटक लिथियम आयोन ब्याट्री उत्पादन गर्ने तयारी थालेको एक्साइडका प्रबन्ध निर्देशक एबं सिइओ सुबिर चक्रबर्तीले बताएका छन् ।

लिथियम आयोन ब्याट्री उत्पादन गर्न एक्साइडले अर्को छुट्टैै नयाँ कम्पनी समेत स्थापना गर्ने जनाएको छ । सो कम्पनीलाई एसभोल्टले प्राबिधिक सहयोग गर्नुको साथै रिसर्च एन्ड डेभ्लपमेन्टमा समेत सघाउँनेछ । उक्त नयाँ ब्याट्रीका लागी एक्साइडले मल्टि गिगावाट लिथियम आयोन सेल उत्पादन गर्ने स्टेट आफ द आर्ट उत्पादन प्लान्ट लगाउने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

हेडरेस्ट के हो र यसको फाइदा के ?

हेडरेस्ट के हो र यसको फाइदा के ?

हेडरेस्ट कारमा हुने एउट फिचर हो । कारको सिटमा हेडरेस्ट लगाइएको हुन्छ, जसलाई...

कारभित्रका लामखुट्टे कसरी भगाउने ?

कारभित्रका लामखुट्टे कसरी भगाउने ?

कारलाई सफा गरे पनि यसको भित्रतिर लामखुट्टे र यस्तै विभिन्न प्रकारका रगत...

शतप्रतिशत मार्जिनको प्रावधान स्पेयर पार्ट्समा पनि लागू, सवारी मर्मतसम्भार प्रभावित बन्न सक्ने चिन्ता

शतप्रतिशत मार्जिनको प्रावधान स्पेयर पार्ट्समा पनि लागू, सवारी मर्मतसम्भार प्रभावित बन्न सक्ने चिन्ता

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको एकीकृत परिपत्र–२०७६ को संशोधनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...