वुलिङ एक्सियनका स्पेयर पार्ट्सको मूल्य सार्वजनिक, कुनको कति ?
काठमाडौं–नेपालमा विद्युतीय एसयूभीको प्रतिस्पर्धा बढिरहेका बेला वुलिङ...
काठमाडौं– सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत राखेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा इभीमा कर बढ्ने र हाइब्रिड गाडीमा घट्ने चर्चा चलिरहेको बेला बजेटले दुवैको कर यथावत राखेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा इभी र हाइब्रिडको कर यथावत राखेको जानकारी दिएका हुन् । इभीमा कर बढ्ने चर्चाका कारण व्यवसायीले बजेटअघि ठूलो मात्रामा गाडी भित्र्याएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...