नक्सालमा खुल्यो ईभी नेपाल मोटर्सको सोरुम, इलेक्ट्रिक स्कुटर र साइकल उपलब्ध

काठमाडौं – ईभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ । सोरुममा जर्मन टेक्नोलोजीयुक्त बोस कम्पनीद्वारा संचालित लिभ्निङको विभिन्न मोडल र रंगहरूका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।

यसका साथै सोरुममा इलेक्ट्रिक साइकल पनि उपलब्ध रहेका छन् । जसमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०६, एलएक्स ०५–डी, एलएक्सओ ८, एलएन२० एम ०४–२५९ वाट रहेको छ ।

सोरुम उद्घाटन अवसरमा ग्राहकलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्मको नगद छुट दिइएको छ ।

नबिल बैंकसँग कारोबार गर्दा शून्य प्रतिशत ब्याजमा मासिक ११,१११ रुपैयाँ किस्ताका दरले स्कुटर उपलब्ध हुने छ। खरिदमा छाता, बज्रमास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भिस र कुपनको सुविधा छन्।

यो अफर आगामी जुलाई ३० सम्म रहने कम्पनीले जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरू

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको...

चिनियाँ ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर अब नेपालमा

चिनियाँ ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर अब नेपालमा

काठमाडौं – चीनको नम्बर वान ईभी ब्रान्ड दाबी गर्ने आइमाले काठमाडौंको...

पुराना कारको ब्याट्रीबाट ज्यागुअर ल्यान्डरोभरले बनाउदै छ इनर्जी स्टोरेज सिस्टम

पुराना कारको ब्याट्रीबाट ज्यागुअर ल्यान्डरोभरले बनाउदै छ इनर्जी स्टोरेज सिस्टम

ब्रिटिश कार निर्माता कम्पनी ज्यागुअर ल्यान्डरोभरले सो कम्पनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...