बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– बैशाख महिनामा १ हजार ४ सय ४ वटा विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाखमा बिद्युतिय कारको आयत उल्लेख्य रुपमा बढेको हो । चैत महिनामा कुल ६५८ बिद्युतिय गाडी नेपाल भित्रिएका थिए ।
जेठ १५ गते सार्बजनिक हुने बजेटमार्फत विद्युतीय सवारीको कर बढ्ने अनुमानका विच ईभीको आयत समेत बढेको हो ।सरकारले बिद्युतिय कारमा सहुलियत दिएका कारण पनि पछिल्लो सयम यस्ता गाडीको माग बजारमा बृद्धि हुँदै गएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्ममा २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको ८ हजार ४ सय ९७ वटा विद्युतीय गाडी आयत भएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...