तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स
काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित...
काठमाडौं – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले दशैं तिहार लक्षित अफर ल्याएको छ । ‘दशैं तिहारको बहार, स्योर सटको साथै बम्पर उपहार’ स्लोगन सहित सार्वजनिक भएको उक्त आफर अन्तर्गत ग्राहकले गाडीको मोडल अनुसार फरकफरक प्रकारको हातखाली नहुने उपहार र बम्परमा लक्की ड्र मार्फत ३ जना भाग्यशाली बिजेताले जोडीसहित ५ रात ६ दिनको युरोप भ्रमण गर्न पाउनेछन् ।
यस अफर अन्तर्गत दोस्त पिकअप खरिद गर्दा स्योर सट उपहारमा १५ ग्राम सुन र स्मार्टफोन अर्थात आकर्षक नगद छुट र स्मार्ट टिभी अर्थात आकर्षक नगद छुट मध्ये कुनै एक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी लाइट कमर्सियल भेइकल र टिप्पर तथा बसको साथै हेभी कमर्सियल भेइकल र एलसिभी टिप्पर एक थान खरिद गर्दा ३० ग्राम सुन, आइफोन १२ प्रो म्याक्स र टीभीएस एनटर्क स्कुटर मध्ये कुनै एक छानेर लिन पाउनेछन् भने २ थान खरिद गर्दा ६० ग्राम सुन, एप्पल म्याक प्रो बुक ल्यापटप र आइफोन १२ प्रो म्याक्स को साथै रोयल इन्फिलड क्लासिक बाइकमध्ये कुनै एक छानेर लिन सक्नेछन् ।
चाडपर्वको अवसरमा ग्राहकहरुले समेत अफरलाई बढी ध्यान दिने भएकाले त्यसै अनुसार ग्राहक केन्द्रित अफर ल्याएको आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।
काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित...
काठमाडौं– अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले...
नेपाली बजारमा बोबक्याट बी ७६० ब्याक्हो लोडरको बुकिङ खुला गरिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...