चीनमा ईभीको औषत आयु १.८ वर्षमात्र, मोबाइल फोन भन्दा पनि छिटो किन फेरिन्छन् ईभी ?
काठमाडौं– हालै सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले चिनियाँ उपभोक्ताहरूले...
नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक २०२२’ अयोजना गर्ने भएको छ । उक्त प्रदर्शनीमा इलेक्ट्रिक भेइकलको कारोवार गर्ने विभिन्न कम्पनीहरुलाई समेत सहभागी हुन आह्वान गरिएको छ । प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीले आजबाट स्टल वुक गर्न सक्नेछन् ।
उर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक उर्जा खपतको अभिवृद्घि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि यो प्रदर्शनी फलदायी हुने आयोजक संस्थाले जनाएको छ । एक्सपो काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना हुनेछ ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्रीहरू, उर्जा उत्पादक यन्त्रहरू, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविद्यि, विद्युतीय सवारी साधनतथा वैकल्पीक उर्जा कम्पनीहरू सहभागी हुन सक्ने वताइएको छ
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...