जाडो मौसममा इलेक्ट्रिक सवारीको रेन्ज बढाउन अपनाउनुस् यी उपाय
पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर...
काठमाडौं – वुलिङ एयर इलेक्ट्रिक कार खरिद गर्ने ग्राहकले ६० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक साइकल उपहार पाउने भएका छन् । वुलिङ ब्रान्डको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।
जेष्ठ २३ बाट प्रारम्भ एको यो योजना अनुसारको फाइदा लिन र वुलिङ कार खरिद गर्न चाहने ग्राहकले नक्साल , भक्तपुर राधेराधे र भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।
बजेट कारको रुपमा परिचित वुलिङ एयर ईभी हाल दुई भेरिएन्ट २०० र ३०० किलोमिटरको रेन्जमा उपलब्ध छ । वुलिङ इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने, सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर हिड्न मिल्ने कार हो । यो कार चढेपछि खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने र वातावरण स्वस्छ हुने कम्पनीले बताएको छ ।
बज्र ग्रुप नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ वर्ष पुरानो र नेपालभरका ग्राहकको विश्वास जित्न सफल कम्पनी भएको बताइएको छ ।
पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर...
काठमाडौं– लुयान स्कुटरको नेपालका लागि अधिकारिक वितरक जेरो इमिसन राईड एनले...
इन्जिनलाई कारको आत्मा भनिन्छ किनभने इन्जिन बिना कार चल्न सक्दैन। त्यस्तै,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...