चांगान बन्यो ३ करोड गाडी उत्पादन गर्ने पहिलो स्वतन्त्र चिनियाँ अटो निर्माता कम्पनी
यसै साता चांगानको ३ करोडौं कार चीनस्थित उत्पादन लाइनबाट रोल आउट भयो । सन्...
काठमाडौं – नेपाली बजारमा चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा धेरै इलेक्ट्रिक गाडीका लागि कार चार्जर भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार गत साउन देखि माघ महिना सम्मको अवधिमा भारतबाट १ लाख ५३ हजार ७७५ युनिट चार्जर भित्रिए । त्यसैगरी चीनबाट १८ हजार ५ सय चार्जर भित्रिएका छन् ।
यी वाहेक इटाली र दक्षिण कोरियाबाट ५/५, जापानबाट ३, जर्मनी र अमेरिकाबाट २/२ र पोर्चुगलबाट एउटा इलेक्ट्रिक चार्जर भित्रिएका छन् ।
नेपालमा पछिल्लो समयमा चार्जिङ स्टेशन निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । गाडी आयातकर्ता कम्पनीहरु आफैले पनि निर्माण गरिरहेका छन् भने नेपाल विद्युत प्राधिकरणका साथै विभिन्न निजी क्षेत्रले समेत स्टेशन निर्माणमा रुचि देखाएका छन् ।
यसै साता चांगानको ३ करोडौं कार चीनस्थित उत्पादन लाइनबाट रोल आउट भयो । सन्...
काठमाडाै- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
ईभी निर्माता कम्पनी वुलिङले ईभी चार्जिङका लागि महत्वपूर्ण समाधानको रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...