बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौँ–सरकारले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बस र चार्जिङ स्टेसन निर्माणलाई तिब्रता दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हुन् ।
उनले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन चार्जिङ स्टेसन ट्रयाकिङ प्रणाली स्मार्ट बसपार्क सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै सुरु हुने बताए ।
साथै उनले पोखरामा पनि सार्वजनिक बसले विद्युतीय बसलाई प्रतिस्थापन गर्न ई–मोबिलिटी सेवा सुरु गर्ने बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...