बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ई–ड्राइभ लुम्बिनीले रूपन्देहीबाट ट्याक्सी तथा बाइकहरूको अनलाइन सेवा सुरू गरेको छ । काठमाडौंबाट सेवा दिइरहेको ई–ड्राइभ नेपालसँगको सहकार्यमा लुम्बिनीले रूपन्देहीको भैरहवा र बुटवलबाट सेवा सुरू गरेको हो ।
ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले भैरहवा र बुटवलबाट एकैपटक सेवा सुरू गरिएको जानकारी दिए । बुधबार पाँचवटा विद्युतीय गाडी सहित सेवा सुरू गरिएको र आगामी दिनमा गाडीहरू थप गर्दै जाने गुप्ताले बताए ।
ई–ड्राइभ नेपालले विगत ६ महिनादेखि काठमाडौंमा सेवा दिँदै आएको छ । ई–ड्राइभ लुम्बिनीले बुटवल र भैरहवादेखि कपिलवस्तु, नवलपरासी र पाल्पासम्म सेवा दिने गुप्ताले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...