बजाजको लिडरसिपको २५ वर्ष क्याम्पेन सफलतापूर्वक सम्पन्न
काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्च एण्ड कम्पनी प्रालिले डोमिनार २५० विएस६ को विक्री हालसलै शुरु गरेको छ । ५ लाख ६८ हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री शुरु भएको यो मोटरसाइकललाई कम्पनीले २५ प्रतिशत डाउनपमेन्टमा फाइनान्स सुविधा दिएको छ ।
यो मोटरसाइकल खरिद गर्न ग्राहकले शुरुमा १ लाख ४२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । वाँकी हुन आउने ७५ प्रतिशत रकम अर्थात ४ लाख २६ हजारमा व्याज जोडेर आउने कुल रकमलाई ग्राहकले २ वर्षसम्मको सरल किस्तावन्दिमा भुक्तानी गर्न पाउनेछन् । यसरी भुक्तानी गर्दा व्याजदर १५ प्रतिशत लाग्ने वताइएको छ ।
यो मोटरसाइकल खरिद गर्दा ग्राहकले २ वर्षसम्म मासिक २० हजार ४ सय रुपैयाँका दरले किस्ता तिर्नुपर्ने हुन्छ । २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एफआई इन्जिन जडान भएको यो मोटरसाइकलको अधिकतम पावर २७ पीएस पावर टर्क २३.५ एनएम रहेको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।
यो मोटरसाइकलमा सवै लाइट एलइडी, पूर्णत डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सिग्नेचर एलइडी हेडल्याम्प, ट्विन व्यारेल एक्जस्ट, ओलय ह्विल, स्प्लिट सिट, स्पिलपर क्लच लगायत फिचर्स उपलब्ध गराइएको छ ।
काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
बजाजको इलेक्ट्रिक स्कुटर चेतकले ५ लाख युनिट बिक्री हासिल गरेको छ । भारतीय...
बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...