चांगन डीपल एसएल–०३ नेपालमा नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने

काठमाडौं– आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम इलेक्ट्रिक सेडान डीपल एसएल–०३ नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ ।

सीएटीएल, हुवावे र चांगन अटोको साँझेदारीमा स्थापना भएको डीपल ब्रान्ड अन्तर्गतको एसएल–०३ पनि नेपालमा सार्बजनिक हुने आधिकारिक वितरक एमएडब्लु ग्रुपले जनाएको हो । यसअघि कम्पनीले एस–७ नेपाल ल्याउने घोषणा गरेको थियो ।

डीपल एसएल–०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभुषित कार हो ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

काठमाडौं – एलएस अटोका नयाँ मोडलका दुई ईभी नेपाल भित्रिएका छन् । नेपालको...

परीक्षणको क्रममा देखिएको टेस्ला साइबरट्रक कहिले होला लन्च

परीक्षणको क्रममा देखिएको टेस्ला साइबरट्रक कहिले होला लन्च

इलेक्ट्रिक भेइकल कम्पनी टेस्लाको साइबरट्रक परीक्षणको क्रममा देखिएको छ ।...

सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा

सिंगल चार्जमा १ हजार किमी रेन्ज दिने नर्वेजियन इलेक्ट्रिक कारको चर्चा

नर्वेको इलेक्ट्रिक भेइकल स्टार्टअप फ्रेस्कोले ८ सिटको अल–ह्विल ड्राइभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...