दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको किस्ता तिर्नु नपर्ने

काठमाडौं– दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ ।

निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा उपलब्ध हुनेछ ।

यो ग्राहक योजनाले दिपल ईभी खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउने अपेक्षा कम्पनीले लिएको छ । ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२÷८३ सालको निशुल्क सडक कर समेत प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल विक्री भइसकेका छन् । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडीलगायत १० भन्दा बढी इन्डस्ट्रि फस्र्ट फिचरहरु छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

ईभी निर्माता कम्पनी बीवाईडीले डीजेआईसँगको सहकार्यमा ‘लिङयुआन’ नामक...

विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाइ : कस्तो छ व्यावहारिक कर ?

विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाइ : कस्तो छ व्यावहारिक कर ?

अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...