विराटनगरस्थित टाटा च्याम्पियन जोन वंगलामुखी मोटर ट्रेडर्सले ल्यायो दशैं अफर

सिप्रद्धि अटो पार्ट्सको विराटनगरस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) वंगलामुखी मोटर ट्रेडर्सले दशैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।

अफरको टाटा मोटर इण्डिया लिमिटेडका क्षेत्रीय पार्ट्स म्यानेजर मनिस कुमार एवं सिप्रद्धि अटो पार्ट्सका सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रुपमा गरेका हुन् । टाटा कमर्सियल गाडीका धनीले अझ वढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन् । यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त ट्रेडर्सका संचालक दिव्यराज घिमिरेले बताए । यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाई छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल उपकरण उपलब्ध गराउदै आएको हिट्कोले नेपालमा पुरा ग-यो ४७ वर्ष

अटोमोबाइल उपकरण उपलब्ध गराउदै आएको हिट्कोले नेपालमा पुरा ग-यो ४७ वर्ष

अटोमोबाइल र मेटरियल ह्यान्डलिङ सम्बन्धी विभिन्न उपकरण नेपालमा...

ग्याब्रियलका सीओओ अमिताभ श्रीवास्तवको भनाइ – एक बिग ब्याङका साथ हाम्रा उत्पादन बिक्री गर्नेछौ

ग्याब्रियलका सीओओ अमिताभ श्रीवास्तवको भनाइ – एक बिग ब्याङका साथ हाम्रा उत्पादन बिक्री गर्नेछौ

अमिताभ श्रीवास्तव भारतको आनन्द ग्रुप अन्तर्गत ग्याब्रियल इन्डिया...

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

हिजो राती धोविघाटमा भएको आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...