२० वर्ष पुरानो माइक्रोलाई गरियो कारवाही : कसरी गणना हुन्छ अवधि ?
काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई...
काठमाडाैं - सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आज साेमबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ।
सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो । साेमबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दुई सिफ्टमा आवतजावत रोकिने भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सडकखण्ड निमार्णस्थल वरपर आवतजावतमा समेत रोक लगाएको छ । एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकर लगायतका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ ।
निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले सडक संचालन गर्दा माथिबाट खस्ने ढुंगाले जोखिम हुने भएकाले सडक बन्द गर्नुपर्ने जनाएको छ ।
काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई...
अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते...
सडक सुरक्षाको क्षेत्रमा एउटा सर्वमान्य सत्य छ – “मदिरा र सवारी साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...