क्रसफायर मोटरसाइकल किन्दा ३० हजारसम्म नगद छुट र एक्सचेन्ज बोनस पाइने

काठमाडौं– क्रसफायर र इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नयाँ वर्ष अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत यी दुई ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले ३० हजासम्म नगद छुट र त्यत्तिनै रकम एक्सचेन्ज बोनस पाउनेछन् । साथै लक्कि ड्र मार्फत हरेक हप्ता डिस्काउन्ट भौचर र अन्य सुबिधा समेत पाउन सकिने कम्पनीले जनाएको छ ।

‘जोसिलो उमंग, क्रसफायर र मोटोलिकासंग’ स्लोगन सहित आएको सो अफरमा क्रसफयार ट्रेकर र एचजे मोडलका मोटरसाइकल किन्दा ग्राहकले ३० हजार नगद छुट र त्यत्तिनै रकम एक्सचेन्ज पाउनेछन् ।

यसैगरी इटालिका मोटोको नभडा र स्टालियन मोटरसाइकलमा ३० हजार नगद छुट र त्यत्ति नै रकम एक्सचेन्ज वोनस तथा फर्मूला स्कुटरमा २० हजार छुट र त्यत्ति नै रकम एक्सचेन्ज वोनस प्रदान गरिने जनाइएको छ ।

अफर क्रसफायरको नेपालभर सञ्चालनमा रहेका शोरुमममा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने, केही दिनमै मिति तोकिने

क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने, केही दिनमै मिति तोकिने

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

नेपाली बिक्रेतामार्फत भुटान पुग्यो क्रसफायर मोटरसाइकल, औपचारिक कारोबार सुरु

नेपाली बिक्रेतामार्फत भुटान पुग्यो क्रसफायर मोटरसाइकल, औपचारिक कारोबार सुरु

काठमाडौं–नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...