भारतमा लन्च भयो महिन्द्रा बोलेरो नियो, टीयूभी ३०० लाई प्रतिस्थापन गर्ने
महिन्द्राले भारतीय बजारमा नयाँ बोलेरो नियो सबकम्प्याक्ट एसयूभी लन्च...
काठमाडौं – क्रसफायर र इटालिका मोटोको आधिकारिक बितरक क्लासिक ह्विल एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले जाडो मौसमलाई लक्ष्यित गरी विन्टर अफर सार्बजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत ग्राहकले आकर्षक छुट र निःशुल्क सामग्री पाउने छन् भने टेस्ट राइड र एक्सचेन्ज गर्दा विशेष छुट समेत पाउने छन् । गत शुक्रबार देखि प्रारम्भ भएको सो अफर आगामी पुस ५ गते सम्म चल्ने छ ।
विन्टर अफर अन्तर्गत क्रसफायरको ट्रेकर २५० खरिद गर्दा १० हजार रुपैयाँ छुट पाउनुका साथै निःशुल्क हेल्मेट, चेस्टगार्ड र ग्लोभ्स पाइने छ । त्यसैगरी आरएम २५० खरिद गर्दा निःशुल्क हेलमेट र गगल्सका साथै एचजे २५० खरिद गर्दा पनि १० हजार छुट र निःशुल्क हेल्मेट र गगल्स पाइने छ ।
त्यसैगरी इटालिका मोटोका सबै मोडल खरिदमा १० हजार छुट र निःशुल्क हेल्मेट, चेस्टगार्ड र ग्लोभ्स पाइने छ ।
कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग क्रसफायर र इटालिका मोटोका सबै मोडल एक्सचेन्ज गर्न सकिने छ । यसरी एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँ भ्यालुएसन प्रदान गरिने छ ।
महिन्द्राले भारतीय बजारमा नयाँ बोलेरो नियो सबकम्प्याक्ट एसयूभी लन्च...
महिन्द्रा एण्ड महिन्द्राको सहायक कम्पनी महिन्द्रा लास्ट माइल मोबिलिटी...
काठमाडौं– भारतिय एसयूभी जायन्ट महिन्द्राले आफ्नो लोकप्रिय मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...