निजी सम्पत्ति र व्यवसाय क्षतिको अटो मेकानिक्स व्यवसायी संघद्वारा भर्त्सना, साधारण सभा स्थगित
काठमाडौं – काठमाडौं उपत्यका भित्र रहेका सवारी साधन मर्मत गर्ने अटो...
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले वुटवलमा ३ दिने फ्रि चेकअप क्याम्प र टेष्ट राइड कार्यक्रम गर्ने भएको छ ।
होलीको अबसर पारेर गर्न लागिएको उक्त कार्यक्रम फागुन ३० देखी चैत २ गतेसम्म संचालन हुने कम्पनीले बताएको छ । उक्त क्याम्पमा ग्राहकले आफुसंग भएको क्रसफायर मोटरसाइकल र इटालिका मोटो स्कुटरको निशुल्क चेकजाँच गराउन पाउनेछन् । दक्ष तथा अनुभबी टेक्निसियनले बाइकको बिभिन्न १६ वटा प्वाइन्ट र ९ वटा लुब्रिकेन्सन प्वाइन्टको चेकजाँच गरिनेछ ।
साथै बाइकको मर्मतसम्भार गराउँदा ग्राहकले स्पेयर पार्टसमा १५ प्रतिशत र इन्जिन आयलमा १० प्रतिशत छुट समेत पाउनेछन् । उक्त क्याम्पमा राइडरले ट्रेकर २५० मोटरसाइकलको टेष्ट राइड गरी आनन्द लिन सक्ने बताइएको छ ।
क्लासिक ह्विल्सले बिगत केही समययता आफ्ना डिलरहरुमा फ्रि चेकअप क्याम्प र टेष्ट राइड कार्यक्रमलाई आयोजना गर्दै आइरहेको छ । सोही क्रममा अहिले बुटलवलमा गर्न लागिएको र आगामी दिनमा अन्य डिलरहरुमा समेत गर्दै जाने कम्पनीको भनाई छ ।
काठमाडौं – काठमाडौं उपत्यका भित्र रहेका सवारी साधन मर्मत गर्ने अटो...
लामो दुरीको यात्रामा जानुभन्दा पहिला बाटोमा कुनै पनि प्रकारको समस्याबाट...
अटोमेटिक क्लाइमेट कन्ट्रोल कारमा हुने विशेष सेफ्टी फिचर हो । के तपाईंलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...