बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
क्रसफायर तथा इटालिका वाइकको आधिकारिक विक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पियन अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले आफूसंग भएको जुनसुकै व्राण्डको पुरानो मोटरसाइकलसंग क्रसफायर र इटालिका मोटोको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्दा ३० हजार रुपैयाको अतिरिक्त मूल्यांकन पाउनेछन् भने स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
साथै ग्राहकले मोटरसाइकलमा २५ हजार रुपैयाँ र स्कुटरमा १५ हजार रुपैयाँ नगद छुट समेत पाउने छन् । ग्राहकलाई सरल फाइनान्सको सुविधा उपलब्ध गराउन कम्पनीले गुडविल फाइनान्ससंग एक सम्झौता गरेको छ । जसअनुसार क्रसफायर ट्रेकर २५० र इटालिका मोटो फर्मूला १५० स्कुटरमा ५० प्रतिशत तथा क्रसफायर एचजे २५० र इटालिका मोटो स्टालियन २५० एवं नेभडा २५० मा ६० प्रतिशत डाउनपेमेन्टको सुविधा दिइएको छ ।
यसरी फाइनान्स सुविधामा मोटरसाइकल खरिद गर्दा ग्राहकले एक वर्षको किस्तावन्दिमा व्याज भुक्तानी गर्नुपर्ने छैन भने १८ महिनाको किस्तावन्दिमा जम्मा ४.९९ प्रतिशत व्याज लाग्नेछ । फागुन १६ देखी देशभरका शोरुममा लागु भएको यो अफर ३० गतेसम्म चल्नेछ । यी वाइकको देशभर १० वटा शोरुम सञ्चालनमा रहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...