लक्ष्मी ग्रुपले मनायो ५१ औं वार्षिकोत्सव, गरियो विविध कार्यक्रम
काठमाडौं – लक्ष्मी ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफ...
काठमाडौं– हुन्डाईले आफ्नो सर्बाधिक सफल मिड साइज एसयुभी क्रेटाको ईभी भर्सन परिक्षण गर्न शुरु गरेको छ । दक्षिण कोरियामा परिक्षणका दौरान सो नयाँ ईभीको स्पाई तस्विर वहिरिएसंगै कम्पनीले यसलाई छिट्टै बजारमा ल्याउने तयारी थालेको बुझ्न सकिन्छ ।
परिक्षणलाई गोप्य राख्न कम्पनीले सो कारको वडी पार्ट्सलाई पुरै ढोकेको थियो भने कम्वसन गाडीमा जस्तै फेक एक्सजस्ट समेत राखिएको थियो । तथापी सो कार क्रेटा ईभी नै भएको तथ्य वाहिर आएको हो ।
वाहिर आएको सो तस्विरमा यसको फ्रन्ट फेसिया रेगुलर क्रेटाको भन्दा केही फरक देखिएको छ । जसमा ४ वटा एलइडी डे टाईम रनिङ लाईट दिइएको छ । साथै यसको हेड ल्याम्प डिजाइन एक्स्टर र भेन्यूको जस्तै स्प्लिट रहेको छ ।
६० किलोवाट आवरको ब्याट्री प्याक जडान भएर आउने अनुमान गरिएको सो नयाँ ईभीले ५०० किलोमिटरसम्म रेन्ज दिने आँकलन गरिएको छ । क्रेटा ईभीलाई कम्पनीले २०२५ को सूरुवाती महिनामै लन्च गर्नसक्ने अनुमान गरिएको छ ।
काठमाडौं – लक्ष्मी ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफ...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...