जेनेसिसको नयाँ विद्युतीय एसयूभीमा विश्वमै पहिलोपटक रूफ एयरब्यागको प्रयोग
काठमाडौं–हुन्डाई मोटर समूहको विलासी ब्रान्ड जेनेसिसले आफ्नो नयाँ र...
हुन्डाईले क्रेटा इलेक्ट्रिकका लागि सफ्टवेयर अपडेट ल्याएको छ । उक्त सफ्टवेयर अपडेटमार्फत एसयुभीलाई अव १०० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले चार्ज गर्न सकिने जनाइएको छ ।
भारतभरका क्रेटा इलेक्ट्रिक धनीलाई पछिल्लो अपडेटको बारेमा सूचित गर्न आफ्ना सेवा केन्द्रमार्फत जानकारी पठाएको कम्पनीले जनाएको छ । अपडेटमा भिसियू, बिएमयू÷बिएमएस तथा अन्य मोड्युलहरु समावेश गरिएको छ ।
अपडेटपछि गरिएको प्रारम्भिक चार्जिङ परीक्षणले आशाजनक नतिजाहरू ल्याएको क्रेटा प्रयोगकर्ताले बताएका छन् । क्रेटा ईभीले यसअघि ५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर मात्रै सपोर्ट गर्ने क्षमता राख्दथ्यो ।
क्रेटा इलेक्ट्रिक हाल ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर भेरिएन्टमा उपलब्ध छ । जसको अधिकतम रेन्ज ४२० किलोमिट र ५१० किलोमिटर दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...