इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण
अटोमोबाइल इतिहासमा आज अर्थात अगस्त २९ को दिनलाई विशेष मानिन्छ । आजकै दिन...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजना र ललितपुर महानगरपालिकाको सहयोगमा १२१ जना अटो मेकानिक्स व्यबसायीलाई एन्टिजेन प्रविधिबाट कोभिड–१९ जाँच गरिएको छ ।
सानेपास्थित न्यु जल्पादेवी अटो वर्कसपमा सम्पन्न उक्त चेकजाँचका क्रममा ३ जना अटो मेकानिक्स व्यवसायीमा कोरोना पोजिटिभ देखिएको छ ।
आगामी असार २० गते आइतबार ललितपुरको हात्तिवनस्थित बिष्णु अटो वर्कशपमा अन्य व्यवसायीहरुलाई समेत चेकजाँच गर्ने कार्यक्रम रहेको संघका निवर्तमान अध्यक्ष दीपक खड्काले बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघले केही दिन पहिले तत्कालीन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग खोप उपलब्ध गराउन समेत माग गरेको थियो । उनले आगामी दिनमा खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए ।

अटोमोबाइल इतिहासमा आज अर्थात अगस्त २९ को दिनलाई विशेष मानिन्छ । आजकै दिन...
काठमाडौं–अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल...
अटोमेटिक गाडीको लोकप्रियता तीव्र गतिमा बढ्दै गए पनि म्यानुअल गियरबक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...