बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चिनियाँ अटो निर्माता डोङफेङले टेस्ला साइबर ट्रकको कपिक्याट संस्करण सार्बजनिक गरेको छ । कम्पनीले हालै सम्पन्न बेइजिङ अटो शोमा साइबर ट्रकलाई लिएर आफ्नो टेक सार्वजनिक गरेको हो । सो कपिक्याट पिकअप ट्रकको लुक्स र डिजाइन टेस्ला साइवर ट्रकको जस्तै देखिन्छ ।
सक्कली साइबर ट्रकको विपरित यसमा थोरै गोलाकार किनारहरु दिइएको छ भने यो स्टेनलेस स्टीलबाट समेत बनेको छैन । सो नयाँ ईभीको अगाडि लाइट बार, एउटा उज्यालो लोगो, रग्ड देखिने स्किड प्लेट, एरोडायनामिक ह्विल कभर, सुसाइड रियर डोर, पावर–रिट्र्याक्टेबल साइड स्टेप्स र माटो–टेरेन टायर उपलब्ध गराइएको छ । टेस्ला साइवर ट्रकमा जस्तै यसमा टेन्ट पनि दिइएको छ, जुन फ्ल्याटबेडबाट बाहिर फैलिएको छ ।
साथै यसको इन्टेरियरमा स्क्वायर–आकारको स्टीयरिङ ह्वील र चौडा आकारको ड्यासबोर्ड दिइएको छ । सो नयाँ ईभीलाई डोङफेङले स्केटबोर्ड ईभी प्लटेफर्मममा तयारी पारेको हो । यसको पावर १३०५ बिएचपी दावी गरिएपनि ब्याट्री र अन्य विस्तृत विवरणहरु बाहिर ल्याइएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...