लालबकैया नदीमाथि निर्माणाधीन पुल सञ्चालनको चरणमा
रौतहट – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र...
काठमाडौं–ओमोडा एन्ड जेइको तथा आईकारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग (एनपीएल) सिजनल ३ को अवसरमा विशेष साझेदारी भएको छ ।
यस साझेदारीअन्तर्गत एनपीएल सिजन ३ को अवधिभर सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकोका गाडी खरिद तथा फाइनान्सिङ गर्ने ग्राहकहरूले सवारीसाधन खरिद र बैंकको सर्भिस चार्जमा विशेष छुट प्राप्त गर्नेछन् ।
यो सुविधा नेपालभर रहेका सबै आधिकारिक ओमोडा एन्ड जेइकु डिलरशिप र सिद्धार्थ बैंकका शाखाहरूबाट उपलब्ध हुनेछ ।
नेपाली क्रिकेटको प्रवद्र्धनमा निरन्तर योगदान पु-याउँदै आएका दुवै संस्था एनपीएलको पहिलो सिजनदेखि नै सहकार्यमा छन्; जहाँ सिद्धार्थ बैंक टाइटल स्पोन्सर र ओमोडा एन्ड जेइको को–स्पोन्सरका रूपमा रहेका छन् ।
यस सहकार्यले क्रिकेटप्रतिको प्रतिबद्धता दर्शाउनुका साथै ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...