एनआईयूले नेपालमा ल्यायो नयाँ मोडलको इलेक्ट्रिक स्कुटर, खुल्यो प्रि–बुकिङ
काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको...
काठमाडौं – सिटिजन बैंक इन्टरनेसनलका सीईओ गणेशराज पोखरेलले १५० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ गाडी चढ्ने भएका छन् । बैंकले केही समय पहिले निकालेको फोर ह्विल इलेक्ट्रिक गाडीको टेन्डर अनुसार बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सो इलेक्ट्रिक कार उपलब्ध गराएको हो ।
हाल बैंकको सामान्य सेवा विभागका कर्मचारीलाई सो गाडी हस्तान्तरण गरिएको र आगामी दिनमा सीईओले यसको प्रयोग गर्ने बताइएको छ ।
सो कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ छ । यसमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यो भन्दा पहिले चर्चित कलाकार हरिबंश आचार्यले समेत यही कार खरिद गरेका थिए । साइमेक्स इंकले हाल १०० किलोवाट क्षमताको एट्टो ३ समेत भित्र्याएको छ ।
काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको...
डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी...
नेपाली बजारमा हाल धेरै ब्रान्डका इलेक्ट्रिक कार भित्रिरहेका छन् । ती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...