बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चितवन– चितवन अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री(राजु) निर्वाचित भएका छन् ।
शनिबार चितवनमा सम्पन्न २२औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवी बराल, सचिवमा मोहन के.सी., कोषाध्यक्षमा रामशरण भट्टराई, सह–सचिवमा अविनाश श्रेष्ठ र सह–कोषाध्यक्षमा विवस पिया निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा सुस्मिता शाह, वसन्त देवकोटा, दीपक प्रसाद कंडेल, किरण सापकोटा, जोगेन्द्र प्रधान, हिमान्शु जोशी निर्वाचित भएका छन् । क्षेत्रगत सदस्यमा चिरञ्जीवी अर्याल र रस्किन अधिकरी निर्वाचित भए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...