नाइमा एक्सपोमा प्रदर्शन हुने अपेक्षा गरिएको निसान टेक्टन भारतमा लन्च
निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गरेको छ। यसले...
चिनियाँ अटो निर्माता चेरीले आफ्नो सानो कार क्यूक्यू सिरिजलाई ११ वर्षपछि पुन उत्पादन थाल्ने भएको छ । अव आउने चेरी क्यूक्यूलाई कम्पनीले पुरै नयाँ लुक्स र डिजाइनमा तयार पार्न लागेको हो ।
सन् २०१४ सम्म राम्रै चर्चा पाएको क्यूक्यू नयाँ अवतारसहित आउन लागेको जनाँउ दिँदै कम्पनीले यसको कन्सेप्ट समेत सार्बजनिक गरिसकेको छ । अर्को महिना आयोजना हुने सांघाई अटो शोमा यसको नयाँ भर्सन लन्च हुने अनुमान गरिएको छ ।
कुनै समय नेपाली बजारमा समेत उपलब्ध क्यूक्यू३ चीनमा पहिलोपटक सन् २००३ मा लन्च भएको थियो । त्यसपछिको ११ वर्षमा यो कार चिनमा १४ लाखभन्दा बढी यूनिट बिक्री भएको थियो । कम्पनीले पछि क्यूक्यू६ र क्यूक्यू मी मोडल समेत लन्च गरेको थियो । त्यतिबेल यसको मूल्य चीनमा ४ हजार डलर हाराहारी तय गरिएको थियो ।
चेरी क्यूक्यूको नयाँ भर्सन आधुनिक र सुबिधासम्पन्न हुने जनाइएको छ । कारमा उपलब्ध हुने पावरट्रेन, फिचर र अन्य विशेषताहरु भने हालसम्म सार्बजनिक गरिएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...